ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आर्थिक वर्षको अन्तसम्ममा स्थिति भयावह हुन सक्छ : अर्थमन्त्री


admin
२० चैत्र २०७४, मंगलबार   ५ : ०३   बजे

काठमाडौं, २० चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले नीति तथा कार्यक्रमले श्वेतपत्रका विषयमा उठेका सवालको समाधान गर्ने बताउनु भएको छ । सरकारले चाडै संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम तथा वार्षिक बजेटमा श्वेतपत्रका विषयमा उठेका प्रश्नहरुको समाधान हुने दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा उहाले श्वेतपत्र कुनै पार्टी विशेषलाई लक्षित होइन, मन्त्री खतिवडाले भन्नु भयो । श्वेतपत्र एउटा कालखण्डको समीक्षामात्र भएको प्रस्ट्याउनु भयो । आवस्यक परे श्वेतपत्रबारे थप छलफल गर्न पनि खुला रहेको उहांको कथन छ । सामाजिक तथा पूर्वाधारको क्षेत्रमा गरिएको लगानीको प्रतिफल देखिन थालेको भएको टिप्पणी गर्नुभये ।

बजेटबारे सांसदहरु जानकार हुनुपर्ने अर्थमन्त्रीले आग्रह गर्दै सरकराी ढुकुटीमा अहिले केही बचत देखिए पनि आर्थिक वर्षको अन्त्यमा स्थिति भयावह हुने आँकलन गरिएको उल्लेख गर्नुभयो । साथै मन्त्री खतिवडाले निजीकरणको विषयमा पर्याप्त बहस गर्न सकिने भन्दै बन्द अर्थतन्त्रको पक्षमा सरकार नभएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group