ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-भारत सीमा कार्यसमूहको ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न


abc news
१३ श्रावण २०८२, मंगलबार   ५ : ५२   बजे

काठमाडौ १३ साउन । नेपाल र भारतबीच सीमा व्यवस्थापनसम्बन्धी प्राविधिक विषयमा छलफल गर्ने नेपाल(भारत सीमा कार्यसमूह ९बीडब्ल्यूजी०को ७ औँ बैठक नयाँ दिल्लीमा सम्पन्न भएको छ।

बैठकले सन् २०१९ अगस्टमा देहरादूनमा सम्पन्न छैटौं बैठकका निर्णयहरूको कार्यान्वयन तथा सोही वर्ष सेप्टेम्बरमा सम्पन्न एघारौं सर्वे अधिकृत समितिको बैठकको कार्य प्रगतिमा समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै नेपाल(भारत सीमामा रहेका सीमा स्तम्भहरूको निरीक्षण, मर्मत तथा मर्मतसम्भारका लागि अद्यावधिक कार्यविधिहरू स्वीकृत गर्दै सीमा सर्वेक्षण र नक्साङ्कनमा नयाँ प्रविधि अपनाउनुपर्नेमा पनि सहमति भएको बताइएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका सर्वेयर जनरल हितेश कुमार एस मकवानाले गरेका थिए।

सन् २०१४ मा गठन गरिएको कार्यसमूहको कार्यक्षेत्रमा सीमा स्तम्भहरूको निर्माण, पुनर्निर्माण, मर्मत तथा अन्य प्राविधिक कार्यहरू पर्दछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group