ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० भन्दा बढी देशमा अमेरिकी भन्सार कर ७ दिनभित्र कार्यान्वयनमा आउने


abc news
१६ श्रावण २०८२, शुक्रबार   ११ : ४१   बजे

काठमाडौ १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू हुने बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ अर्थात आजलाई अन्तिम म्यादको रूपमा तोक्दै ती देशहरूले सम्झौता नगरेमा नयाँ कर लागू हुने चेतावनी दिनुभएको थियो । ७ अगस्टसम्म पानीजहाजमा लोड गरिएका वस्तुहरूमा नयाँ दरको असर नपर्ने खबरमा उल्लेख छ ।

अमेरिकाले क्यानाडामाथि लगाइएको ३५ प्रतिशत भन्सार करको कारण अवैध लागूपदार्थ सङ्कटमा पर्याप्त सहयोग नगरेको तथा अमेरिकाविरुद्धको प्रतिक्रिया नीतिलाई मानेको जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जुलाईमा दिएको एक बयानमा फेन्टानिल नियन्त्रणमा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu