ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु


abc news
१६ श्रावण २०८२, शुक्रबार   १ : ५६   बजे

काठमाडौ १६ साउन । सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो।

सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो।

सर्पको टोकाइबाट गम्भीर बिरामी परेकी उनलाई उपचारको लागि आफन्तले राति नै नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए।

तर, अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुर अन्चल अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

नवलपुर सर्पदंश उपचार केन्द्रमा स्थानीयको पहलमा एउटा भेन्टिलेटर र आइसियुको व्यवस्था गरिएको छ। तर, त्यसलाई चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर मेसिन त्यसै थन्क्याएर राखिएको छ।

सर्लाहीमा सर्पदंश स् आईसीयू र भेन्टिलेटर थन्किँदा अकालमा जान्छ ज्यान
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले १० भाइल एन्टीस्नेक भेनम चढाएर परियारलाई जनकपुर रेफर गरिएको बताए।

केही समयअघि सर्लाहीकै बागमतीमा पनि एक महिलाको गोमन सर्पको टोकाइबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group