ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणबारे प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्रीहरुसँग छलफल


admin
२१ चैत्र २०७४, बुधबार   १० : २५   बजे

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले वालुवाटास्थित निवासमा पूर्वप्रधानमन्त्रीहरु र कुटनीतिक मामिला जानकारहरुसँग छलफल गर्नु भएको हो ।

हिजो संघीय संसद्लाई भ्रमणबारे जानकारी गराउनुभएका ओलीले पूर्वप्रधानमन्त्रीहरुलाई समेत भ्रमण जानकारी गराउँदै राष्ट्रिय सहमति र एकताका साथ भ्रमणमा जान लागेको बताएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री निवासमा भएको छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल र लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्व उपाध्यक्ष खिलराज रेग्मीपनि सहभागी हुनुहुन्छ ।

यस्तै कुटनीतिक मामिला जानकारहरु नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) मा नेपाली नेतृत्वकर्ता डा. भेषबहादुर थापा, निलाम्बर आचार्य, सदस्य सूर्यनाथ उपाध्याय, राजन भट्टराई र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुबाट सुझाव समेत लिनुभएको छ । प्रधानमन्त्री ओली यही चैत २३ गतेदेखि तीन दिने भ्रमणमा जाँदैहुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महिला बास्केटबलमा घृणास्पद कार्य: खेलाडीमाथि यौनजन्य खेलौना प्रहार

प्रधानमन्त्री बालेनले आज ११ सांसदका प्रश्नको जवाफ दिँदै

सम्बन्धित

बागमतीमा ‘डिजिटल हेल्थ’ सुरु, अस्पतालको सेवा विवरण अब रियल टाइममै हेर्न सकिने

बागलुङमा जथाभावी सडक खन्दा पहिरोको विपत्ति, दर्जनौँ घर जोखिममा

मलेसिया रोजगारीमा सिण्डिकेटको आरोपपछि तीन वैदेशिक रोजगार व्यवसायीले छाडे संघसंस्था

बीपी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आजको विदेशी मुद्रा विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ९७ पैसा

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu