ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन थाल्यो


abc news
५ भदौ २०८२, बिहिबार   ३ : ४९   बजे

काठमाडौ ५ भदौ । काठमाण्डौ महानगरपालिकाले संस्थागततर्फको घरबहाल कर पनि आफैँले सङ्कलन गर्न थालेको छ । यसअघि संस्थागत घरबहाल कर सङ्घीय सरकारले पनि उठाएपछि अन्योल रहेकोमा सर्वोच्च अदालतले पालिकाको अधिकारका पक्षमा फैसला गरेपछि महानगरले संस्थागततर्फको घरबहाल कर पनि उठाउन आफ्ना वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासको फैसला अनुसार बहाल कर सङ्कलन गर्नरगराउन सबै वडाहरूलाई निर्देशन दिँदै वडालाई पत्र पठाएको महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिनुभयो ।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले घरबहाल कर उठाउने अधिकार पालिकालाई दिए पनि सङ्घीय सरकारको मन्त्रिपरिषद् बैठकले २०७४ साल चैतमा संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने निर्णय गरेको थियो । एउटै कर दुई फरक सरकारी निकायले उठाउँदा समस्या भएपछि यो मुद्दा अदालतमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group