ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका पु-याईएका २ वटा मूर्ति नेपाल फिर्ता


admin
२१ चैत्र २०७४, बुधबार   ५ : २०   बजे

काठमाडौं, २१ चैत । सरकारले अमेरिकाको मेट्रो पोलिटन म्युजियममा रहेको २ वटा पूरातात्विक महत्वको मूर्ति फिर्ता ल्याएको छ ।

नेपालबाट ८८ वर्ष अघि हराएको बुद्धको मूर्ति र ९५ वर्ष अघि हराएको उमा महेश्वरको मूर्ति बुधबार नेपाल फिर्ता भएको हो । मेट्रो पोलिटन म्युजियमले आफूहरुको दावी पछि दुवै मूर्ति नेपाल फिर्ता पठाएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

विभागले मूर्ति फिर्ताका लागि म्यूजियमसँग दावीसहितको पत्र पठाएको थियो । मूर्ति फिर्ता लिन अमेरिकास्थित महावाणिज्य दुतावासले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

अमेरिकास्थित महावाणिज्य दुत मधु मरासिनीले मेट्रो पोलिटन म्युजियमले मूर्ति फिर्ता सहज ढंगले गरिदिएको बताउनु भयो ।

बुधबार पूरातत्व विभागको कार्यालयमा बुझाइएको दुवै मूर्ति ११ औं, १२ औं शताब्दीतिर निर्माण भएका हुन । बुद्धको मूर्ति विक्रम संवत १९८६ मा काठमाडौंको याटखाबाट हराएको थियो भने विक्रम संवत १९८० मा उमा महेश्वरको मूर्ति ललितपुरको पाटनस्थित टंगालहिटीबाट हराएको थियो ।

विभागमा महानिर्देशक दाहालले मूर्ति फिर्ता गरिदिएकोमा अमेरिकास्थित मेट्रो पोलिटन म्युजियमलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले नेपालबाट हराएको मूति फिर्ता गर्न पनि सम्बन्धित निकायसँग आग्रह गर्नु भएको छ । नेपालबाट धेरै प्राचीन कलाका मूर्तिहरु चोरी भएका छन । ती सबै मूर्तिहरु फिर्ता लिन आवश्यक कदम चाल्ने विभागको योजना छ ।

पूरातत्व विभागले नेपालस्थित कूटनीतिक नियोगको सहयोगमा नेपालबाट हराएको मूर्तिहरुको खोजी गर्ने कार्ययोजना पनि तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group