ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधान संशोधन प्रस्तावमा आएका संशोधन अघि बढ्दैनन्ः विष्णु पौडेल


एबीसी न्यूज
२२ भदौ २०८२, आइतबार   ४ : ००   बजे

काठमाडौं २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्तावमा आएका संशोधनहरू अघि बढ्न नसक्ने जानकारी गराएका छन् ।

आइतबार आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

आफूले प्रस्तुत गरेको विधान संशाधन प्रस्ताव तर्कसहित ल्याएको र उक्त प्रस्ताव संशोधन भएर अघि बढ्न नसक्ने पौडेलको भनाइ थियो ।

‘प्रस्तावभन्दा बाहिर आएका कुनै पनि कुरा संशोधन गर्न सकिँदैन । तर्कसहित यो प्रस्ताव गरिएको हो । संशोधन प्रस्ताव अघि बढ्दैन,’ पौडेलले जवाफका क्रममा भनेका छन् ।

एमालेको विधान महाधिवेशन आजबाट सकिँदैछ । विधान महाधिवशेनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि समूहगत छलफल सकेर आज जवाफ दिइएको हो ।

पौडेलको प्रतिवेदनसहित महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनको पनि जवाफ दिइसकिएको छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले अन्तिम सम्वोधन गरेर कार्यक्रम समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu