ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कान्तिपुरका भिडिओ पत्रकार श्रेष्ठलाई पनि रबरको गोली लाग्यो।


एबीसी न्यूज
२३ भदौ २०८२, सोमबार   १ : २२   बजे

काठमाडौं २३ भदौ । बानेश्वर क्षेत्रमा कान्तिपुरका भिडिओ पत्रकार श्याम श्रेष्ठलाई गोली लागेको छ। जेन–जीको प्रदर्शनमा भिडिओ खिचिरहेका श्रेष्ठलाई रबरको गोली लागेको कान्तिपुरले जानकारी दिएको छ।

उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ।

जेन–जीको प्रदर्शनका कारण बानेश्वर क्षेत्र अस्तव्यस्त बनेको छ। माइतीघर–तीनकुने मुख्य सडक र भित्री सडक प्रदर्शनकारीले भरिएका छन्। केही बेरअघि प्रदर्शनकारी संसद भवनभित्रै प्रवेश गरेर तोडफोड गरेका थिए। त्यसपछि उनीहरूले संसद भवनको दुई नम्बर गेटमा आगो लगाएका थिए। प्रदर्शनकारीले लगाएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन सकस भएपछि प्रशासनले संसद भवन आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। तर प्रदर्शनकारीले सडक छाडेका छैनन्।

संसद भवनभित्र रहेका प्रदर्शनकारीलाई भने प्रहरीले बाहिर निकालेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group