ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदन गुरुङको स्पष्टीकरणः ‘राजीनामा’को नारा गलत प्रचार


एबीसी न्यूज
३१ भदौ २०८२, मंगलबार   ७ : ४१   बजे

काठमाडौं, ३१ भदौ । आइतबार राती प्रधानमन्त्री निवास अघि भएको भिडियो र मृतकका परिवारले गरेको प्रदर्शनको सन्दर्भमा सुदन गुरुङले फोन संवादमार्फत स्पष्टीकरण दिएका छन्। उनले केही व्यक्तिहरूले गलत कथा फैलाउनको लागि भिडियो बनाएको कुरा टेकमाकुरा नाम युट्युवको अडियोमा बताएका छन् ।
गुरुङले आफ्नो भनाइलाई गलत तरिकाले प्रस्तुत गरी प्रधानमन्त्रीको राजीनामा मागेको भन्ने कुरामा आपत्ति जनाएका छन्। त्यो प्रदर्शन मृतकका परिवारले आयोजना गरेका थिए, सुधनले भने –उनीहरु प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका थिए ।

प्रधानमन्त्री बिरामी भएका कारण भेट्न नसकेको र ज्ञापनपत्र बुझ्न प्रतिनिधि पनि नआएपछि आक्रोशमा को कसले के के नारा लगाएको उनले बताए। उनले ूराजीनामाू भन्ने भनाइ आक्रोशमा आएको सामान्य टिप्पणी मात्र भएको र यसलाई सञ्चारमाध्यमले गलत तरिकाले प्रस्तुत गरेको आरोप लगाए । उनको भनाइ थियो, ूजनताको माग सम्बोधन गर्न नसक्ने प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ।ू

गुरुङले आफ्नो ुहामी नेपाल नामक टोलीले राष्ट्र निर्माण र संवादको सहजीकरणमा काम गरिरहेको बताएका छन् । उनले आफूलाई नेताभन्दा पनि जनताको आवाजको सहजकर्ता भन्दै टोलीले अब प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व संरचना बनाउने र योग्य व्यक्तिलाई जिम्मेवारी दिने योजना बनाएको छ ।

उनले केही सञ्चारमाध्यमले नकारात्मक कथा बनाइरहेकोमा निराशा व्यक्त गर्दै सञ्चारमाध्यमलाई सनसनीपूर्ण समाचारभन्दा राष्ट्र निर्माणमा सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

म्याग्दीमा भैँसीसहित खोला तर्ने क्रममा एक जना बेपत्ता

सुस्ता विवाद : बाढीसँगै सीमामा फेरि तनाव, नेपालद्वारा भारतसँग कूटनीतिक विरोध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu