ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस


एबीसी न्यूज
४ आश्विन २०८२, शनिबार   ३ : ३५   बजे

काठमाडौं ४ असोज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका खेल्दै आएका पार्टीहरु लिगेसी पार्टीमा बदलिएको बताएका छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँगको विस्तृत अन्तर्वातामा डा.रिजालले एमाले अध्यक्ष ओेलीका सामु कांग्रेसको नेतृत्वको अन्धभक्तिपूर्ण लाचारीेले लोकतन्त्रमै संकट उत्पन्न हुने अवस्थामा पुर्याएको बताएका छन् ।

जेन्जी पुस्तको विद्रोहलाई केवल कसैले गराइदिएको भनेर पन्छिन नमिल्ने भन्दै नेता रिजालले राष्ट्रपतिले बडो जुक्तिले जोगएको संविधान भनेबाट नै संकट कति गहिरो थियो र छ भन्ने कुरा बुझ्न सकिने रिजालको बुझाई छ ।

नयाँ संविधानपछि नेकपाको दुई तिहाई बहुमतले संसदमाथि घात गरेको थियो भने कांग्रेस र एमालेको बहुमतले संविधानमाथि नै घात गर्ने अपराध भएको सन्दर्भमा समाजमा नेतृत्वको पुस्तान्तरणलाई गम्भीरतापूर्वक आत्मसाथ गर्न जरुरी रहेको रिजालको बुझाई छ ।
२४ गते उत्पन्न असुरक्षामा आफूले श्रीमतिसँग हामी मध्ये एकजना मात्र बाहिर रहे पनि छोराछोरी र नातीनातिनाका लागि सहारा बन्ने सम्मको छलफल गरेको स्मरण गर्दै बुढेसकालमा जेल नै जानुपर्ने त होला भन्ने मानसिकता बनाएको अनुभव साझा गरेका छन् ।
डा.रिजालसँगको विस्तृत अन्तर्वार्ता शानिबार राती ९ बजे, आइतबार विहान ८ बजे र दिउँसो दुई बजे प्रसारण हुन्छ । यो अन्तर्वार्ता एबीसी टीभी नेपालको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group