ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुर १९ मा साउन २० गते मतदान हुने


admin
१७ श्रावण २०७४, मंगलबार   ५ : ३०   बजे

चितवन, १७ साउन । चितवनको भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा साउन २० गते फेरी मतदान हुने भएको छ ।
जिल्लमा कृयाशील राजनीतिक दल र निर्वाचन अधिकृतको कार्यालय चितवबीचको सर्वदलीय बैठकले साउन २० गते फेरी मतदान गर्ने निर्णण गरेको हो । फेरी निर्वाचन हुने भएपछि १९ नम्बर वडामा फेरी चुनावी सरगर्मी बढेको छ ।  आज राती देखी नै मौन अवधि सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

 भरतपुर १९ नम्बर वडाका ३ हजार ७ सय ५७ मतदातामा रहेका छन् । तिनै मतदाताले भरतपुर महानगरको आगामी पाँच वर्षका लागि नेतृत्व चुन्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको परराष्ट्र नीतिको पहिलो प्राथमिकता राष्ट्रिय हित हुनुपर्छ : शंकर पोखरेल

दलित समुदायसँग माफी माग्ने विषय सरकारको प्राथमिकतामा : कानुनमन्त्री गौतम

सम्बन्धित

ऊर्जा उद्यमी गणेश कार्की ऊर्जामन्त्री श्रेष्ठको निजी क्षेत्रतर्फका सल्लाहकार नियुक्त

देउवा फर्केपछि रामहरि खतिवडाले भने– अब पार्टीमा मिलेर जाने वातावरण बन्छ

आफ्नै आम्दानीले देश बनाउने गरी बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

नाइट्रोफ्युरानको अवशेष भेटिएपछि म्याकडोनाल्ड्सले ‘इबी बर्गर’ हटायो

उत्तरप्रदेश मुख्यमन्त्री योगीसँग व्यवसायी ढकालको भेट

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री नेपाल, भट्टराईसँग सर्वोच्चको जवाफ माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu