ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘दयाराम परियार मानवअधिकार पुरस्कार’ को राशि एक लाख रुपैँया कायम


admin
२२ चैत्र २०७४, बिहिबार   २ : ४१   बजे

काठमाडौँ, २२ चैत। राष्ट्रिय मानव अधिकार आयोगले मानवअधिकारकर्मी स्व दयाराम परियारको स्मृतिमा स्थापना गरेको ‘दयाराम परियार मानवअधिकार पुरस्कार’ को राशि रु एक लाख कायम गरेको छ ।

अधिकारकर्मी परियारको नाममा स्थापना गरिएको ‘दयाराम परियार स्मृति सम्मान’ लाई आयोगले नयाँ कार्यविधि पारित गरेर पुरस्कारमा रुपान्तरण गरिएको आयुक्त गोविन्द पौडेललले बताउनुभयो ।

हरेक वर्ष प्रदान गरिने पुरस्कार राष्ट्रिय मानवअधिकार आदयाराम परियार मानवअधिकार पुरस्कार’ को राशि रु एक लाख कायम योगको स्थापना दिवस जेठ १३ गते प्रदान गरिने छ । राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत मानवअधिकार रक्षक स्व परियारको २०६२ चैत ११ गते पेशागत क्रियाशीलताकै अवस्थामा जनकपुरको जनकचोकमा प्रहरीको गोली लागेर उपचारकै क्रममा चैत १५ गते निधन भएको थियो ।

आफ्ना एक कर्मठ कर्मचारी गुमाएकोमा आयोगले पाँच वर्षदेखि दयारामको स्मृतिमा स्थापित सम्मान हरेक वर्ष दुईजना विशिष्ठ अधिकारकर्मीलाई प्रदान गर्दै आएको छ ।

सो सम्मान यसअघि अधिकारकर्मी दुर्गा घिमिरे, चरिमाया तामाङ, टेकनाथ वराल, चन्द्र किशोर झा, डा शिवमाया तुम्वाहाङफे, बलदेव राम, मातृका देवकोटा, श्यामसुन्दर शशी, नजबुल खान र विद्या राजभण्डारीलाई प्रदान गरिएको थियो ।

मानवअधिकारकर्मी परियारको मृत्युको अनुसन्धान गर्न सरकारले आयोग गठन गरी कारबाहीका लागि सिफारिस पनि गरेको छ । तर कारबाही भने भएको छैन ।

सर्वोच्च अदालतले समेत दोषीलाई कारबाही गर्न आदेश दिइसकेको छ । जनआन्दोलन २०६२÷०६३ मा सहादत प्राप्त अधिकारकर्मी दयाराम परियारलाई मानवअधिकार क्षेत्रको शहीदका रुपमा सम्मान गरिँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group