ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उदयपुरमा बाढीले गाडी बगाउँदा एक जना महिला बेपत्ता


एबीसी न्यूज
१९ आश्विन २०८२, आइतबार   ७ : १३   बजे

काठमाडौं, १९ असोज । उदयपुरको वेलका नगरपालिका–४ लालबजारस्थित कजवेले माइक्रो बस (हायस) बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्।
उक्त माइक्रो बस मोरङको रंगेलीबाट काठमाडौं जाँदै गरेको र बाटो बन्द भन्ने सूचनापछि मोरङ फर्किने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी केदारमान दोङले जानकारी दिए।

माइक्रो बसमा चालकसहित २२ जना यात्रु सवार थिए। बाँकी यात्रु सकुशल छन्। एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी दोङले जानकारी दिए।

‘राति १२ बजेतिर माइक्रो बसलाई कजवेले बगाएको रहेछ। माइक्रो बस बगाउँदा अन्दाजी ४५ वर्षकी महिला बेपत्ता भएकी छन्। उनको पहिचान खुलेको छैन। प्रहरीले उनको खोजी गरिरहेको छ। चालक भने प्रहरीको नियन्त्रणमै हुनुहुन्छ,’ दोङले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

३१ वर्षदेखि पुलको पर्खाइ : महाकालीको तुइनमा ज्यानको बाजी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu