ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा नै सभापति : डा. रावल


एबीसी –न्युज
१९ चैत्र २०८२, बिहिबार   ३ : ११   बजे


काठमाडौ , १९, चैत्र । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा नै भएको कांग्रेस नेता डा. रणबहादुर रावलले दावी गरेका छन । एवीसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा डा. रावलले यस्तो दावी गरेका हुन । रावलले कार्यक्रममा कांग्रेसको विषय सर्वोच्चमा पुगेको र चैत्त २२ मा निर्णय आउने उल्लेख पनि गरे । विशेष महाधिवेशन र निर्वाचनको निर्णय आधिकारिक नभएको उनको तर्क छ । सर्वोच्चको निर्णयले पार्टी नफुटने तर पार्टीको आन्तरिक विवादलाई एकतामा लैजान समानान्तर बैठक चलिरहेको उनको भनाई छ । १४ औं विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले आगामी महाधिवेशन तोकिसेको भन्दै समान्तर बैठहरु संचालन नगर्न चेतावनी दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गृह मन्त्रालयले फेर्‍यो सीडीओको जिम्मेवारी, झापादेखि म्याग्दीसम्म नयाँ नियुक्ति

भोटेकोसी बाढीपीडितका लागि राष्ट्रसंघले ४ करोड ९६ लाख डलर सहयोग जुटाउने

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Andrew Tate Indicted in Romania for Trafficking Minors and Money Laundering

Israeli Strike Kills Two in Southern Lebanon Amid Escalating Conflict

UN Adopts New World Map to Reflect Africa’s True Size

Passport Department Maintains Operations During National Mourning Days

China-Nepal Border Port Mudslide Claims 21 Lives, 541 Missing in Xizang

Brazilian Supreme Court Faces Historic Scandal Amid Justice Dispute

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu