ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा गुजरातले कोलकातालाई पाँच विकेटले हरायो


एबीसी न्यूज
५ बैशाख २०८३, शनिबार   ७ : १६   बजे

काठमाडौँ, ५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई पाँच विकेटले हराएको छ । कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले १९ ओभर चार बलमा भेट्टायो । गुजरातका कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाए ।

कोलकाताका वरुण चक्रवर्तीले दुई तथा वैभव अरोरा, सुनिल नराइन र रमनदीप सिंहले समान एक÷एक विकेट लिए ।अहमदावादमा टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा अलआउट हुँदै १८० रन बनायो । उसका क्यामरन ग्रीनले सर्वाधिक ७९ रन बनाए ।

गुजरातका कगिसो रबाडाले तीन तथा मोहम्मद सिराज र अशोक शर्माले समान दुईरदुई विकेट लिए । जीतसँगै ५ खेलमा ६ अङ्क जोडेको गुजरात तालिकाको चौथो स्थानमा छ । ६ खेल खेलेको कोलकाता एक अङ्कसहित तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे रोयल च्यालेन्जर्स बेङ्गलुरु ९आरसीबी० र दिल्ली क्यापिटल्स तथा बेलुका पौने ८ बजे सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति कानुनमन्त्रीको आपत्ति, ‘नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप’

ओलीको ‘ग्रीन सिग्नल’पछि कोसीमा हिक्मत कार्कीकै निरन्तरता, आवश्यक परे सामूहिक राजीनामाको सहमति

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu