ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद


एबीसी न्यूज
९ बैशाख २०८३, बुधबार   ३ : ५१   बजे

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै दुई मन्त्री पदबाट बाहिरिएका छन्। उनीहरूको कार्यशैली, निर्णय प्रक्रिया र व्यक्तिगत पारदर्शितासम्बन्धी विवादले छोटो समयमै सरकारभित्र ठूलो हलचल उत्पन्न गरेको देखिएको छ।

यसअघि श्रममन्त्री दीपककुमार साह आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रूपमा नियुक्त गराएको आरोपपछि पदबाट हटाइएका थिए। उक्त विवाद सार्वजनिक भएपछि उनलाई तत्काल पदबाट फिर्ता बोलाउन रास्वपाले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो, जसका आधारमा साहलाई १३ दिनमै पदमुक्त गरिएको हो।

त्यसैगरी, हालै गृहमन्त्री सुधन गुरुङले पनि सम्पत्ति र सेयर कारोबारसम्बन्धी विवादमा मुछिएपछि पदबाट राजीनामा दिएका छन्। उहाँविरुद्ध उठेका प्रश्न र सम्पत्ति विवरणमाथि अस्वाभाविकता रहेको भन्दै चासो बढ्दै जाँदा थप लगानी र आर्थिक कारोबारसम्बन्धी विवरणहरू सार्वजनिक भएपछि दबाब तीव्र बनेको थियो।

सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत भएको आर्थिक कारोबार, व्यक्तिगत खाताबाट भएको भनिएको लेनदेन तथा माइक्रो इन्स्योरेन्ससम्बन्धी लगानीको विषयले पनि विवादलाई थप गहिरो बनाएको बताइन्छ। ती सबै विषय सार्वजनिक भएपछि अन्ततः गुरुङले बुधबार राजीनामा दिनुभएको हो।

सरकार बनेको एक महिनासमेत नपुग्दै दुई मन्त्री बाहिरिनुबाट नयाँ सरकारको प्रारम्भिक कार्यशैली र छानबिन–जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group