ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृषिउपज वस्तुहरुले बजार पाएमात्र समृद्ध राष्ट्रबन्छ – कृषि मन्त्री पौडेल


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   १२ : ४६   बजे

बुटवल, २६ चैत्र । शहरबाट गांउ जांदा मात्र होईन गांउबाट शहर पस्दा समेत कृषि उत्पादन लिएर आउने वाताबरण बनाउन सकेमात्र नेपाल समृद्ध राष्ट्र बन्ने कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भएको छ ।

कृषि पत्रकार समाज रुपन्देहीले आज बुटवलको पैचो पसलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले नारामा मात्र कृषि प्रधान भनेर नहुने बताउंदै स्पष्ट कृषि निती बनाउन सके मात्र कृषि प्रधान देशको नारा सार्थक हुने धारणा राखे ।

कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ अन्तर्गत प्रदेश सरकारक भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि पेशा गरेर पनि बांच्न सकिने आधार निर्माण गर्ने तर्फ सरकारले कृषि निती बनाउने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पैचो पसलका सि ओ ओ केशवराज न्यौपानेले जव सम्म शहरबाट सामान लिएर गांउ पसेको गाडी फर्कंदा भरी कृषि उपज लिएर शहर फिर्ता हुंदैन तव सम्म बिकासमा सन्तुलन नहुने तर्क गर्नुभयो ।


कृषि पत्रकार समाजका अध्यक्ष कृष्ण खनालले सरकारबाट किसानले अनुदान लिने प्रक्रिया भन्झटीलो रहेको उल्लेख गर्दै अनुदान बितरणमा पनि अनियमीतता हुने गरेको बताउनुभयो ।
कार्यक्रममा सहभागी मन्त्री पौडेलले बुटवलमा संचालनमा रहेको पैचो बजारको अजलोकन गर्दै पैचो अभियानका बिबिध पक्षका बिषयमा जानकारी लिनुभएको थियो । अवलोकन संगै सञ्चार कर्मीहरुलाई प्रतिक्रीया दिंदै मन्त्री पौडेलले पैचो जस्ता संस्थाहरुसंग सहकार्य गरेर ५ नम्बर प्रदेशलाई कृषिमा आत्म निर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

पैचोको स्थापना र यसका गतिबिधीका बिषयमा पैचोका सि ओ ओ केशवराज न्यौपाने र मिडिया निर्देशक शरण कर्माचार्यले मन्त्री पौडेललाई जानकारी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group