ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालिका बलात्कार गरेको आरोपमा शैलुङ घुम्न आएका युवक पक्राउ


एबीसी न्यूज
७ जेष्ठ २०८३, बिहिबार   ८ : ०१   बजे

काठमाडौं, ७ जेठ । दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक तथा प्रवक्ता श्रीराम तिमल्सिनाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामा छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार युवक शैलुङ घुम्न आएका बेला करिब १५ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिइएको हो ।घटनाबारे बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।करणीमा संलग्न लामालाई दोलखा जिल्ला अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइ चार दिन म्याद थप गरिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए ।घटनासम्बन्धी कारबाही मुलुकी फौजदारी संहिता २०७४ को दफा ९ को उपदफा ९६० अनुसार अनुसन्धान जारी रहेको र आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group