ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपा बाराको बैठकमा विवाद, लखेटिए सांसद


एबीसी न्यूज
९ जेष्ठ २०८३, शनिबार   ४ : ५६   बजे

काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला समितिको विस्तारित बैठकमा विवाद भएको छ। विवाद बढ्दै जाँदा रास्वपा कार्यकर्ताले सांसदलाई लेखेटेका छन्।

शनिबार बाराको कलैयामा जिल्ला समितिको विस्तारित बैठक बोलाइएको थियो। जिल्ला अधिवेशनलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जनाएको छ। बैठकमा रास्वपाका प्रतिनिधि सभा सदस्यहरू चन्दन सिंह, रहबर अन्सारी, अरविन्द साह, गणेश धिमाललगायत पनि सहभागी थिए। बैठकमा संस्थापन पक्षलाई दवावमा राख्न खोजेपछि विवाद सुरु भएको रास्वपाका स्थानीय नेताले बताएका छन्। बैठकमा विवाद बढ्दै गएपछि रास्वपा कार्यकर्ताले नाराबाजी र होहल्ला सुरु गरेका थिए। त्यसपछि उनीहरूले सांसदहरूलाई बैठकबाट निकालेका थिए। तनाव बढ्दै गएपछि प्रहरीले बैठक स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। प्रहरीका अनुसार, सांसदलाई सुरक्षित रुपमा बाहिर निकालिएको छ।

रास्वपाले केही दिनअघि रास्वपा स्थानीय नेता चन्दन स्वर्णकारलाई पार्टीबाट निकालिएको थियो। उनी रास्वपा बाराका संस्थापक जिल्ला सभापति हुन्। त्यसलाई लिएर रास्वपा बारामा विवाद हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu