ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कहाँ कहाँ छ सडक अवरुद्ध ?


एबीसी न्यूज
१० जेष्ठ २०८३, आइतबार   ७ : ४४   बजे

काठमाडौं, १० जेठ । अस्ति रातिको बाढी पहिरोका कारण पाँचथरका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत याङवरक गाउँपालिका–२ को दोभान वडा न। ३ को रिजालभिर र आयोम बजार क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यस्तै काभ्रे र हुम्लामा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर प्रहरीले केही दिन अघिदेखि नै गाडी सञ्चालनमा रोक लगाएको छ ।

बिपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेशी सडक खण्डमा गएको बैशाख २२ गतेदेखि गाडी पूर्ण बन्द गरिएको छ । यस्तै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका २ मा गएको वैशाख २९ गतेदेखि हिल्सा–सिमकोट राजमार्गमा सम्भावित पहिरोका कारण गाडी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको छ ।

यस्तै भोजपुरको बोखिम क्षेत्रमा बाढीले मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । त्यसै गरी सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बेनी–जोमसोम सडक खण्ड अन्तर्गत अन्नपूर्ण गाउँपालिका क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ भने रघुगंगा गाउँपालिका–३ तल्लो बैसरी क्षेत्रमा पनि गाडी एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भन्सारछलीको मोबाइलसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

बादल र इन्दिराले बोलेका असंसदीय शब्द अभिलेखबाट हटाउन निर्देशन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu