ABC NEWS NEPAL | No.1 News channel of Nepal
२३ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड


एबीसी –न्युज
१७ जेष्ठ २०८३, आइतबार   ४ : ०९   बजे

चितवनको भरतपुरमा नेपाल चिकित्सक संघ एनएमएको ३० औँ राष्ट्रिय चिकित्सा सम्मेलन तथा ५ औँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन–२०२६ बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ को प्रमुख आतिथ्यतामा आयोजनामा गरिएको छ। सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले गुणस्तरीय, सर्वसुलभ र प्रविधिमैत्री स्वास्थ्य सेवा आजको आवश्यकता रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको विकास बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताए। उनले चिकित्सक, स्वास्थ्यकर्मी र नीति निर्माताबीचको सहकार्यले स्वास्थ्य सेवामा देखिएका चुनौतीहरूको समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले चिकित्सा शिक्षा, स्वास्थ्य पूर्वाधारको विस्तार, विशेषज्ञ सेवाको पहुँच तथा स्वास्थ्य क्षेत्रमा नवीन प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको जानकारी दिए। स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको योगदानको प्रशंसा गर्दै उनले नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए। सम्मेलनमा देशभरका चिकित्सक, स्वास्थ्य विज्ञ, नीति निर्माता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रका समसामयिक चुनौती, अवसर तथा भावी रणनीतिबारे व्यापक छलफल गर्ने अपेक्षा गरिएको छ। उनले भने स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो। गुणस्तरीय स्वास्थ्य सेवा प्रत्येक नागरिकको पहुँचमा पुर्‍याउन सरकार, चिकित्सक र सरोकारवाला सबैको साझा प्रतिबद्धता आवश्यक छ। यस्ता सम्मेलनहरूले स्वास्थ्य क्षेत्र सुधारका लागि महत्वपूर्ण मार्गदर्शन प्रदान गर्छन्।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lebanon Detains Former Syrian General Following Embassy Visit

तटबन्ध र कटानको समस्या सुनाउँदै सुस्तावासी

राजनीति डर्टी गेम हो, सत्तामा पुग्न टेढा-मेढा बाटो हिँड्नुपर्छ : महन्थ ठाकुर

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

मोरङबाट काठमाडौं आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

गाभीले नेपाललाई तीन करोड ९६ लाख डलर बराबरको खोप दिने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu