ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा, नुवाकोट र धादिङका बाढीपीडित बालबालिकाको जिम्मा लिँदै बागमती सरकार


ABC NEWS
१९ भदौ २०८३, शुक्रबार   ११ : १५   बजे

मकवानपुर । बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण आमाबाबु गुमाएका बालबालिकाको अभिभावकीय जिम्मेवारी लिने भएको छ।

प्रदेश सरकारले रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित परिवारका आमाबाबु गुमाएका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने निर्णय गरेको छ।

बिहीबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले जानकारी दिए।

बैठकले प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि संशोधन गर्ने निर्णयसमेत गरेको छ। संघीय कानुनका कारण जिल्ला विपद् व्यवस्थापन कोषमा पठाइएको राहत रकम खर्च गर्न झन्झटिलो भएको भन्दै अब जिल्ला तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा समेत रकम पठाउने व्यवस्था गरिने मन्त्री केसीले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’बाट दुईजना सकुशल भेटिएपछि अन्य सुरुङमा फसेकाको उद्धारमा पनि आशा

कृष्णभीरमा पृथ्वी राजमार्ग जोड्न नयाँ ट्र्याक निर्माण सुरु

सम्बन्धित

आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

एल निनो २०२७ सम्म कायम रहने प्रक्षेपण, विश्वभर चरम मौसमको जोखिम बढ्ने

भोटेकोसी बाढीको क्षतिपूर्ति माग्दै नेपालले ‘हानि तथा नोक्सानी कोष’ गुहार्‍यो

सहानुभूति होइन, जलवायु न्याय र कार्यान्वयन चाहिन्छ : मन्त्री चौधरी

कृष्णभीरमा पहिरो पन्छाउन १८ जना परिचालन

चीन सीमामा बाढी–पहिरोको पूर्वसूचना प्रणाली पुनर्निर्माण गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu