ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ औं महाधिवेशन एकताको सन्देश ः कांग्रेस नेता, तिमल्सेना


एबीसी –न्युज
२५ जेष्ठ २०८३, सोमबार   ११ : ४३   बजे


नेपाली कांग्रेस धादिङ जिल्लाका प्रवक्ता विनोदराज तिमल्सेनाले १५ औं महाधिवेशन एकताको महाधिवेशन हुने बताएका छन । धादिङ जिल्लामा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै उनले भने पार्टीभित्रको आन्तरिक कलह मिलाउन नेतृत्व सक्रिया रहेको विश्वास व्यक्त गरेका छन । युवाले पार्टीको नेतृत्व गर्दे पुराना नेताहरुको संम्मान तथा व्यवस्थापन गर्न नेतृत्वलाई उनले आग्रह गरेका छन । लामोसमयदेखि पार्टी आन्तरिक विवादमा फसेको हुदा यसबाट निस्कन १५ औं महाधिवेशन एक मात्र विकल्प भएको उनको तर्क छ । पार्टीभित्र गुटको राजनीति १५ औं महाधिवेशनले अन्त्य गर्ने उनले बताएका छन । स्वच्छ छवि भएका नेताहरुको प्रतिष्पर्दाबाट पार्टी नेतृत्व अगाडी बढनुपर्ने उनको भनाई छ । साथै कार्यक्रममा उनले सरकार लोकतान्त्रिक पद्धति अनुसार चल्न नसकेको आरोप समेत लगाएका छन । सरकार अध्यादेशको बाटोमा गएको र लोकतन्त्रको मर्म भावनामा ठोस पुगेको उनको तर्क छ । सरकार गैर जिम्मेवार भएको र पुराना राजनीतिक दलहरुलाई फेज आउट गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र मान्छे बोलेको आवाज सुनिएपछि मेडिकल टोली चनाखो

पाकिस्तानी प्रधानमन्त्रीद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङभित्र मान्छे बोलेको आवाज सुनिएपछि मेडिकल टोली चनाखो

पाकिस्तानी प्रधानमन्त्रीद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त

२१.५ टन राहत बोकेर काठमाडौँ आइपुगे भारतीय वायुसेनाका दुई विमान

बाढी प्रभावित क्षेत्र विदुर जाँदै एमाले अध्यक्ष ओली

US VP JD Vance Declines Timeline for End of Iran War

Nepal Tourism Officials Assure Safety Amid Bhotekoshi Flood Damage

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu