ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुटवल उपमहानरद्वारा संसदीय ढाँचाको कार्यविधि तय


admin
१९ श्रावण २०७४, बिहिबार   ९ : ५९   बजे

बुटवल, १९ साउन । स्थानीय तहको नयाँ संरचनाअनुसार स्थानीय सरकारका रुपमा रहेको नगरसभाको कार्यविधि बुटवल उपमहानगरपालिकाले तय गरेको छ ।

नगर प्रमुख शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बसेको तेस्रो नगर कार्यपालिकाको बैठकले उपमहानगर कार्यविधि तय गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । नगरसभा पुर्णतया संसदीय ढाँचामा सञ्चालन गरिने कार्यविधि तय गरिएको छ । उपमहानगरको पहिलो नगरसभा यही साउन ३२ गतेदेखि सुरु हुने भएको छ ।

नगरको विकासमा गुणस्तरियता नभएको भन्ने पटकपटकको जनताको गुनासो आउने गरेको भन्दै विकास निर्माणमा गुणस्तरियता कायम गर्न परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने निर्णय भएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

यस्तै, नगर कार्यपालिकाको बैठकले उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा राजस्व परामर्श समिति गठन गरेको छ । यस्तै, उपमहानगरपालिकाको कार्य सञ्चालनका लागि विभिन्न ६ विषयगत समितिसमेत गठन गरिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।


यस्तै, बैठकले बुटवल अटो भिलेज पूर्वाधार विकास आयोजनाको ठेक्का स्वीकृत गर्नुका साथै अटो भिलेज कम्पनी लि को सञ्चालक समितिमा वडा नं २ का अध्यक्ष रमेश नेपाल र वडा नं ११ का अध्यक्ष रामचन्द्र खनाललाई पठाउने निर्णय गरेको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

बुटवलमा सार्वजनिक सवारीका रुपमा सेवा सञ्चालन गरिरहेका अटोरिक्साको व्यवस्थापनका लागि वडा नं ९ का अध्यक्ष विष्णुबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री शाहको आह्वान : मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीको कहर : १ हजार ३४४ शव भेटिए, ४ हजार ८८६ अझै बेपत्ता

प्रधानमन्त्री शाहको आह्वान : मानव बेचबिखन रोक्न तीनै तहका सरकारबीच सहकार्य आवश्यक

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

बाढी–पहिरोले देशभरका दर्जनौँ सडक अवरुद्ध

दक्षिण कोरियाली विदेशमन्त्री चो आज नेपाल आउँदै

६ घण्टामा सबैभन्दा धेरै वर्षा पाल्पामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu