ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुनको मूल्य तोलामा ६२ सय बढ्यो


एबीसी न्यूज
१८ असार २०८३, बिहिबार   १२ : २१   बजे

काठमाडौं, १८ असार। नेपाली बजारमा सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ६२ सय बढेर दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार दुई लाख ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य तोलामा १८० रुपैयाँ बढेको छ । महासंघले बिहीबार चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँ तय गरेको छ । चाँदी बुधबार प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचित कार्यकारी प्रणाली आवश्यक ः नेकपा नेता, गौतम भिडियो ।

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सम्बन्धित

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

विश्वकप २०२६: स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड अन्तिम १६ मा, स्पेन–पोर्चुगलको महाभिडन्त तय

स्विट्जरल्यान्डको शानदार जित, अल्जेरियालाई २–० ले हराउँदै अन्तिम १६ मा प्रवेश

ओली–प्रचण्डको नयाँ ‘गेम प्लान’: वडाबाट सुरु हुने वाम सहकार्य

सिंहदरबारको फेरिएको मुड : ‘उद्घाटन–संस्कृति’ को अन्त्य कि शक्ति केन्द्रीकरणको सुरुवात ?

मुहानमा बाढी पसेपछि मेलम्चीको पानी आपूर्ति बन्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu