ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहदानी सेवा असार २४ देखि केही दिन बन्द हुने


एबीसी न्यूज
२० असार २०८३, शनिबार   ९ : ०२   बजे

काठमाडौं, २० असार । राहदानी सेवा असार २४ गते देखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ ।

विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्लारईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो ।

जिल्लारइलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिन बन्द हुनेछ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।

साथै, यही असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा शुरु हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकार परिवर्तन भयो, तर शासन संस्कार के भयो त ? –३

भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

सम्बन्धित

सरकार परिवर्तन भयो, तर शासन संस्कार के भयो त ? –३

विश्वकपमा रोमाञ्चको रात : अर्जेन्टिना, इजिप्ट र कोलम्बिया अन्तिम १६ मा

कोलम्बियाको संघर्षपूर्ण जित, घानालाई १–० ले हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश

गएराति देशका धेरै ठाउँमा वर्षा, आज दिउँसो र राति पनि पानी पर्ने

भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने

०८३ साल सुरु भएयता विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu