ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउनको पहिलो सोमबार, बिहानै पशुपतिनाथमा भक्तजनको भीड


एबीसी न्यूज
४ श्रावण २०८३, सोमबार   ७ : ४८   बजे

काठमाडौं, ४ साउन । भगवान शिवको प्रिय महिना साउनको आज पहिलो सोमबार । बिहानै आराध्यदेव पशुपतिनाथ मन्दिरमा भक्तजन पूजाआजाका लागि पुगेका छन् ।

पशुपतिलगायत देशैभरका शिवालयमा आज विहानैदेखि भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । मन्दिर परिसरमा भक्तजन शिव पूजनपछि दिनभर व्रत पनि बस्छन् ।

सूर्य मिथुन राशि भएर कर्कट राशिमा प्रवेश गरेको र दक्षिणायन शुरु भएको यो महिनामा भक्तजन महादेवका मन्दिरमा गएर पूजा आराधना गर्दछन् । सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास कायम छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतसँग खेल्नुअघि ब्राजिलको ढाकामा प्रशिक्षण शिविर राख्ने तयारी

कोहलपुरका विस्थापित र नगरपालिकाबीच सहमति, १० दिनभित्र वास्तविक सुकुम्वासी पहिचान गरिने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu