ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा


Uki-Abcnews.com.np
१८ श्रावण २०८३, सोमबार   १ : २५   बजे

काठमाडौं । नेपाल न्याय सेवाका दुई महत्वपूर्ण पद—न्यायपरिषद् सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार—मा नियुक्तिका लागि चार वरिष्ठ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ।

उच्च अदालतमा नियुक्तिपछि रिक्त रहेको न्यायपरिषद् सचिव र प्रमुख निर्वाचन आयुक्त नियुक्त भएपछि खाली भएको सर्वोच्च अदालतको रजिष्ट्रार पदमा न्याय सेवा आयोगले चाँडै सिफारिस गर्ने तयारी गरेको हो।

स्रोतका अनुसार फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह, सर्वोच्च अदालतका सहरजिष्ट्रार ठगिन्द्र कट्टेल, न्यायपरिषद्का निमित्त सचिव रामप्रसाद भट्टराई र सर्वोच्चकै सहरजिष्ट्रार बाबुराम दाहालमध्येबाट दुई जनालाई नियुक्तिका लागि सिफारिस गरिनेछ।

चारै जना २०७४ साल जेठ १९ गते एकैदिन सहरजिष्ट्रार पदमा बढुवा भएका अधिकारी हुन्। आयोगले कार्यसम्पादन मूल्यांकन, वरिष्ठता र योग्यताका आधारमा सिफारिस गर्ने तयारी गरेको जनाएको छ।

प्रधानन्यायाधीशको अध्यक्षतामा रहने न्याय सेवा आयोगमा कानुनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य रहने व्यवस्था छ। आयोगको सिफारिसपछि न्यायपरिषद् सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार नियुक्त हुनेछन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Congress Approves Karnataka Cabinet Expansion with New and Returning Ministers

Wrestlers Express Disappointment After Acquittal of WFI Chief

Priyanka Gandhi Criticizes Government Over Wrestlers’ Sexual Harassal Acquittal

Death Toll Rises as Kerala Battles Rain-Related Disasters

Ferry Fire in Indonesia Claims Lives and Leaves Dozens Missing

Cockroach Janata Party to Hold Strategy Meeting in Chhatrapati Sambhajinagar

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu