ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व आदिवासी जनजाती दिवसमा निकालियो झाँकी


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   २ : ०५   बजे

काठमाडौँ,  । ३२औँ विश्व आदिवासी दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ ।

‘प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारासहित साताब्यापी रुपमा दिवस मनाइन लागिएको हो ।

यस दिवसमा ‘आदिवासी सुडेनीहरूको सम्मानः जीवन र कल्याणको संरक्षण’ भन्ने विश्व नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ ।

यस अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्याली निकालिएको छ । गुरुङ, मगर, थारु, नेवार, तामाङ, राई, लिम्बूलगायत ५९ जातीय संस्थाहरुले आफ्नो ब्यानरसहित र्याली निकालेका छन् । र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको र्याली भद्रकाली, सहिदगेट हुँदै औपचारिक कार्यक्रम स्थल खुलामञ्च पुगेर मूल समारोहमा परिणत भएको छ ।  महासङ्घले खुलामञ्चमा आयोजना गरेको कार्यक्रमलाई उपराष्ट्रपति रामसहाय प्रसाद यदवले उद्घाटन तथा सम्बोधन गर्नु हुनेछ ।

कार्यक्रममा चर्चित सांगीतिक समूह कुटुम्बको प्रस्तुति पनि रहनेछ । यस्तै विभिन्न जातजातिको परम्परागत सांस्कृतिक गित तथा नृत्य प्रस्तुत हुने र जातिय खानाका परिकारको प्रदर्शनी पनि रहेको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल शासकीय अराजकताबाट आक्रान्त छ–गगन थापा

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Deendayal Port Authority Launches Tiranga Yatra to Kick Off National Celebrations

नेपाल शासकीय अराजकताबाट आक्रान्त छ–गगन थापा

जीवन बीमालेख समयअगावै बन्द हुने क्रम रोक्न बीमक र अभिकर्ताले के गर्ने?

Rahul Gandhi Commemorates Indian Youth Congress Foundation Day

Kharge Demands Prime Minister’s Response Over Alleged Ram Mandir Asset Theft

अनिल झा, जनार्दन ढकाल र ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu