काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष अनिल झा, नेकपा (एमाले)बाट संविधानसभा सदस्य बनेका जनार्दन ढकाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
कांग्रेस सभापति गगन थापाले उनीहरूलाई केन्द्रीय समितिमा नियुक्त गरिएको जानकारी गराएका हुन् ।
Originally published on abcnews.com.np.
















प्रतिक्रिया दिनुहोस्