ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाइमा एक्स्पोमा मोर्बिडेली टी–२५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : ०५   बजे

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा आफ्नो प्रतीक्षित ‘मोर्बिडेली टी–२५० एक्स’ सार्वजनिक गरेको छ।

नेपालमा मोर्बिडेलीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपाली बजारमा ग्राहकको बढ्दो माग र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै टी–२५० एक्सको पहिलो चरणको बल्क डेलिभरीसमेत सुरु गरिसकेको जनाएको छ।

कम्पनीका अनुसार मोर्बिडेलीका ग्राहकले मोटरसाइकलको आकर्षक डिजाइन, इन्जिनको प्रदर्शन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवलाई रुचाएका छन्। ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप बलियो भएको कम्पनीको भनाइ छ।

एड्भेन्चर तथा टुरिङ सेग्मेन्टलाई लक्षित गरी ल्याइएको टी–२५० एक्समा आकर्षक डिजाइनसँगै शक्तिशाली प्रदर्शन र आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ। नयाँ मोडलले नेपाली एड्भेन्चर मोटरसाइकल बजारमा थप प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ।

मोर्बिडेली नेपालले आगामी दिनमा विश्वस्तरीय मोटरसाइकल, गुणस्तरीय बिक्रीपछिको सेवा तथा उत्कृष्ट ग्राहक अनुभव उपलब्ध गराउँदै नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

कम्पनीका अनुसार मोर्बिडेली टी–२५० एक्सको नेपाली बजार मूल्य ६ लाख २० हजार रुपैयाँ तोकिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार

ग्लोबल आइएमई बैंकको अटो एक्स्पो अफर : ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

नेप्से सामान्य अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

अग्नि मोटोइंकले ल्यायो बिगसका दुई प्रिमियम विद्युतीय स्कुटर

टाटा मोटर्सका दुई नयाँ ईभी नेपालमा सार्वजनिक, पञ्च र टियागोको नयाँ संस्करण बजारमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu