ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको भव्य स्वागतको तयारी, विमानस्थलदेखि धुम्बाराहीसम्म ‘स्कर्टिङ’ गरिने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   २ : २५   बजे

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाको स्वदेश फर्किएलगत्तै भव्य स्वागत गर्ने तयारी गरेको छ। यही साउन २८ गते नेपाल फर्कन लागेका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो सङ्ख्यामा नेता–कार्यकर्ता उपस्थित गराएर स्वागत गर्ने तयारी गरिएको हो।

कांग्रेस नेता एनपी साउदका अनुसार देउवाको स्वागतका लागि करिब पाँच हजार नेता–कार्यकर्ता विमानस्थलमा उपस्थित हुनेछन्। स्वागतपछि देउवालाई विमानस्थलबाट धुम्बाराहीस्थित निवाससम्म ‘स्कर्टिङ’ गर्ने कार्यक्रमसमेत तय गरिएको उनले बताए।

इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन उपत्यकाबाहिरबाट काठमाडौं आउने तथा राजधानीमै रहेका प्रजातन्त्रवादी नेता–कार्यकर्तालाई देउवाको स्वागतमा सहभागी गराउने तयारी भइरहेको साउदले जानकारी दिए।

उनका अनुसार देउवालाई स्वागत गर्न देशका विभिन्न जिल्लाबाट कांग्रेसका नेता तथा कार्यकर्ता राजधानी आउने भएका छन्। विमानस्थलमा स्वागत गरेपछि उनीहरू देउवासँगै धुम्बाराहीस्थित निवाससम्म जानेछन्।

देउवाको स्वागत कार्यक्रमलाई कांग्रेसको आन्तरिक राजनीतिक गतिविधिसँग समेत जोडेर हेरिएको छ। पार्टीभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक दिशाबारे बहस चलिरहेका बेला इतर समूहले देउवाको स्वागतका लागि ठूलो सङ्ख्यामा नेता–कार्यकर्ता जुटाउने तयारी गरेको हो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बागलुङका २५ महिला उद्यमीलाई साबुन तथा सरफ बनाउने तालिम

निसानको नयाँ एसयूभी ‘टेकटन’ नेपाली बजारमा सार्वजनिक, मूल्य ५१ लाख २९ हजार

ग्लोबल आइएमई बैंकको अटो एक्स्पो अफर : ५.२५ प्रतिशत ब्याजदरमा गाडी कर्जा

शेखर कोइराला कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने

एमाले सांसद थेबेको कटाक्ष : ‘प्रधानमन्त्रीको एक्लोपनलाई साथ दिन चाहन्छु’

नेप्से सामान्य अंकले बढ्यो, ४ अर्बभन्दा बढीको कारोबार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu