ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मलकुमार उप्रेती नियुक्त


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : २५   बजे

काठमाडौँ । सरकारले निर्मलकुमार उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उप्रेतीलाई वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएको जानकारी दिनुभयो।

“मन्त्रिपरिषद्ले उप्रेतीलाई बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरिसकेको छ,” मन्त्री पोखरेलले भन्नुभयो।

उहाँका अनुसार नवनियुक्त कार्यकारी निर्देशक उप्रेती बारा जिल्लाका बासिन्दा हुनुहुन्छ।

काठमाडौँमा पोर्चुगलको कन्सुलर कार्यालय खुल्ने

यसैगरी, सरकारले पोर्चुगल सरकारलाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न अनुमति दिएको छ।

मन्त्री पोखरेलका अनुसार नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले पोर्चुगललाई काठमाडौँमा कन्सुलर कार्यालय खोल्न स्वीकृति दिइएको हो।

नेपाल र पोर्चुगलबीच लामो समयदेखि मैत्रीपूर्ण तथा सहकार्यपूर्ण सम्बन्ध रहँदै आएको छ। दुई देशबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउन पोर्चुगलले काठमाडौँमा कन्सुलर कार्यालय स्थापना गर्ने इच्छा व्यक्त गरेको थियो।

सरकारको पछिल्लो निर्णयसँगै पोर्चुगललाई नेपालमा कन्सुलर सेवा विस्तार गर्ने बाटो खुलेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुनसरी र सिरहा प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

शेखर गोल्छासँग विशेष अदालतले माग्यो एक करोड धरौटी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

BJP Spokesperson Criticizes Congress MP Over Concerns About Full ‘Vande Mataram’ Rendition

DR Congo Ebola Death Toll Surpasses 2,000 Amid Rapidly Escalating Outbreak

East Libyan Military Intelligence Chief Killed In Car Bombing

India’s Top Run-Scorers Ahead of Sri Lanka Test Tour

Madhya Pradesh Chief Minister Criticizes Rahul Gandhi Over Parliamentary Disruptions

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu