ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर कपको उपाधि एपिएफलाई


admin
३० चैत्र २०७४, शुक्रबार   ७ : ४१   बजे

चौतारा, ३० चैत । चौतारास्थित टुँडिखेलमा जारी प्रथम चौतारा साँगाचोकगढी मेयर कप फुटबलको उपाधि एपिएफले जितेको छ । शुक्रबार भएको फाईनल खेलमा पाँचपोखरी थाङपाल गाउँपालिकालाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।

खेलको २० औं मिनेटमा पाँचपोखरीका प्रशान्त लामाले पहिलो गोल गरेर अग्रता दिलाएका थिए । एपिएफका हरि कार्कीले ३९ औं मिनेटमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । निर्धारित समयमा बराबरी गोल भएपछि अतिरिक्त समयमा एपिएफका सुमित आलेले गोल गर्दै अग्रत दोब्बर पारे । अग्रता दोब्बर भएको एक मिनेटमै कुमार दोङले थप एक गोल गरेपछि नतिजा ३–० मा पुगेको हो ।

जितसँगै एपिएफले नगद दुई लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता पाँचपोखरी थाङपालले नगद एक लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो । खेलको म्यान अफ दी म्याच एपिएफका हरि कार्की घोषित भए । उनलाई नगद तीन हजार रुपैयाँ र ट्रफी प्रदान गरियो । विजेतालाई प्रतिनिधि सभा सदस्य अग्नीप्रसाद सापकोटा र उपविजेतालाई प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले ट्रफी र चेक हस्तान्तरण गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका पाँचपोखरी थाङपालका आकाश श्रेष्ठसर्वाधिक गोलकर्ता एन्फा यू १६ का कार्लोसलाई ४२ इञ्चको एलइडी टेलिभिजन प्रदान गरियो । प्रतियोगितामा बेस्ट गोल।क्षक एपिएफका रोमन रसाइली भ एभने एन्फा यू १६ ले फेयर प्ले अफ टुर्नामेन्ट उपाधि पायो ।

१७ टिमको सहभागिता रहेको यो प्रतियोगिता चैत्र २० गतेबाट सुरु भएको हो । यो जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता हो । प्रतियोगिताको आयोजना तोप एक्काइसले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group