काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दैनिक पाँच सयभन्दा बढी सवारी चालक कारबाहीमा पर्ने गरेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ट्राफिक व्यवस्थापनमा कडाइ गरेसँगै कारबाहीको संख्या बढेको हो ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्