ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लोकदोहोरीका चर्चित कलाकारको प्रस्तुतिसहित टप दरबारमा तीनदिने ‘लोकदोहोरी मेला’


ABC NEWS
४ भदौ २०८३, बिहिबार   १० : ३५   बजे

काठमाडौं । काठमाडौंको जमलस्थित टप दरबार रोधी क्लबले भदौ ५ देखि ७ गतेसम्म तीनदिने ‘लोकदोहोरी मेला’ आयोजना गर्ने भएको छ।

नेपाली मौलिक कला, संस्कृति, लोकसंगीत तथा रोधी परम्पराको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको क्लबले जनाएको छ।

मेलामा राजु परियार, बद्री पंगेनी, प्रकाश सपूत, दुर्गेश थापा, प्रेमराजा महत, पुरुषोत्तम न्यौपाने, कृष्ण कँडेल, अर्जुन सापकोटा, पशुपति शर्मा, चन्द्र शर्मा, प्रकाश दुतराज, राजु ढकाल, देवी घर्ती, ज्योति मगर, प्रीति आले, वसन्त थापा, प्रियंका कार्की र एलिना चौहानलगायत कलाकारले प्रस्तुति दिनेछन्।

क्लबसँग नियमित रूपमा आबद्ध करिब ६० जना कलाकारको समेत मेलामा विशेष प्रस्तुति रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।

सात करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको टप दरबार रोधी क्लबमा एकपटकमा करिब २०० जना अट्ने क्षमता रहेको सञ्चालक अशोक गिरीले बताए। उनका अनुसार क्लबले प्रत्यक्ष रूपमा १०० भन्दा बढीलाई रोजगारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘रवि–बालेन समूहले पनि धुर्मुस–सुन्तलीकै नियति भोग्न सक्छ’ : शंकर पोखरेल

रास्वपा संसदीय दलको विधान संशोधन कार्यदलले पायो पूर्णता

सम्बन्धित

गोविन्दा–सुनिता सम्बन्धविच्छेद मुद्दाबाट पछि हटिन्, म्यानेजर भन्छन्– ‘अहिले सबै ठीक छ’

वर्षा राउतको पहिरन चर्चामा, सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया

जेलमा ६३ दिन बिताउँदा आत्महत्याको सोच आएको थियो : राज कुन्द्रा

अमरेन्द्र यादवलाई धम्की आएको दाबीपछि सूर्य थापाको प्रतिक्रिया : ‘आश्चर्य लाग्यो’

ओस्कारमा नेपालको प्रतिनिधित्वका लागि चलचित्र छनोट प्रक्रिया सुरु, भदौ २२ सम्म आवेदन

‘ऊनको स्वीटर’को सिक्वेलमा बलिउड अभिनेता पियूष मिश्राको अभिनय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu