ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अछाममा अहिलेसम्मकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने


admin
३ बैशाख २०७५, सोमबार   ७ : २३   बजे

अछाम, ३ वैशाख । अछामको बान्निगढि जयगढ़ गाँउपालिका वडा नम्बर ५ को थालाकोट् खेल मैदानमा जिल्लाकै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ ।

बान्निगढि जयगढ़ गाउँपालिकाको आयोजनामा १ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग प्रतियोगिता हुन लागेको हो । बैशाख ५ गतेबाट सुरु हुने प्रतियोगितामा उपविजेता हुने टिमले ४१ हजार पुरुस्कार राशि पाउने भएको छ । प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहीतका पुरुस्कार दिईने आयोजकले जनाएको छ ।

(थालाकोट् खेल मैदान)

जिल्लाका खेलाडिको प्रतिभा पहिचान सहित क्रिकेटको बिकासका लागि हुने प्रतियोगितामा जिल्ला बाहिरका टिमले खेल्न नपाउने आयोजकले जनाएको छ । तर क्षेत्रीय स्तरका ३ जना खेलाडि एक टिमले अनुबन्ध गर्न पाउने निर्णय भएको खेलकूद प्रतियोगिता संयोजक रेबन्तजग रावलले बताउनुभयो ।

सहभागि हुने टिमलाई आधिकारिक क्लबको लेटर प्याड, १६ जना खेलाडीको नामावलि सहीत नेपाली नागरिकताको प्रमाणपत्र अथवा परिचय खुल्ने अन्य कागजात अनिवार्य बनाईएको रावलले बताउनुभयो ।

थालाकोट मैदानमा ४ बर्ष देखि ठुलो प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगितामा लिग चरणका १२ ओभर, क्वाट्रफाईन, सेमिफाईनल १५ र फाईनल २० ओभरको खेलाईने छ ।

प्रतियोगितामा सफल पार्न आवश्यक तयार अघि बढिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group