ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानमा मनाए अर्घाखाचीबासीले नयांवर्ष


sharan sharan
४ बैशाख २०७५, मंगलबार   ८ : ४१   बजे

टोकियो।
अर्घाखांची समाज जापानले नेपाली नयाँ वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
टोकियोको शिनोकोबु स्थित सोलमारीको नेपाली मूरा हलमा अर्घाखाँची समाज जापानले शुभकामना आदान प्रदान गरेको हो । अर्घाखांची समाजका अध्यक्ष नेत्र बिस्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिदेशमा बसेर पनि नपाली नयां वर्ष मनाउन पाएकोमा खुसी ब्यक्त गरेका थिए ।
कार्यक्रममा एन आर एन ए जापानका महासचिव बुद्धिराज घिमिरे पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले पत्रकार महासंघका पूर्व अध्यक्ष तिलक मल्ल , जनप्रगतिशील मंचको पूर्व अध्यक्ष बेलूकाजी थापा लगायतले मन्तब्य राख्नु भएको थियो । शुभकामना आदान प्रदान गर्ने कार्यक्रमका बिच गायक चेतन घर्ती मगरको नयाँ एल्बम “तालमा पनी छ ” को विमोचन समेत गरिएको थियो ।
कार्यक्रममा गायक समूंद्रराज पौडेल र बाल गायक प्रेम प्रकाश टण्डनले सांगितिक प्रस्तुति गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

बेनी–जोमसोम सडकखण्डको स्तरोन्नति

जेनजी आन्दोलनपछि बन्द ट्राफिक लाइट फेरि सञ्चालनमा, पोखराका तीन मुख्य चोकमा ट्राफिक व्यवस्थापन सहज

सुनसरीमा करेन्ट लागेर एकजनाको मृत्यु

बागलुङ बजारमा सद्भाव र्याली

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबिच भेट

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu