काठमाडौं, भदौ ६ गते । गोरखापत्र अनलाइनको लोक सेवा तयारी विशेष कक्षाको २०औँ श्रृङ्खला सार्वजनिक भएको छ।
यस श्रृङ्खलामा समसामयिक विषयवस्तुमा केन्द्रित २० वटा वस्तुगत प्रश्नोत्तर समावेश गरिएको छ। सामग्री गोरखापत्र अनलाइनका लागि सपना थामी र मनोजरत्न शाहीले तयार पारेका हुन्।
लोक सेवा परीक्षाको तयारी गरिरहेका परीक्षार्थीलाई समसामयिक विषयमा आफ्नो ज्ञान अद्यावधिक गर्न तथा तयारीलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रश्नोत्तर समावेश गरिएको जनाइएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्