ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा दुर्घटनामा मृत्यु भएका दिदी–भाइ रहेको खुल्यो


ABC NEWS
७ भदौ २०८३, आइतबार   ८ : ४५   बजे

चितवन, भदौ ७ गते । चितवनको खैरहनी नगरपालिका–१, तरकारीचोकस्थित महेन्द्र राजमार्गमा शनिबार भएको सवारी दुर्घटनामा मृत्यु भएका दुई जना दिदी–भाइ रहेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार मृतकका बुबा शेष अख्तर हुसेनले शवको सनाखत गरेपछि उनीहरू आफ्नै छोरा–छोरी रहेको पुष्टि भएको हो।

मृतकमा सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ निवासी २३ वर्षीय महेबुब रजा र महोत्तरीको गौशाला नगरपालिका–५ निवासी अजिमा प्रविन रहेका छन्।

प्रहरीका अनुसार दुवैको शव आइतबार पोस्टमार्टमपछि परिवारलाई बुझाइनेछ।

शनिबार दिउँसो करिब १२ः३० बजे नारायणगढबाट बर्दिबासतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख २७७३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–०१५ प ३३८५ नम्बरको मोटरसाइकललाई तरकारीचोकमा ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार दिदी–भाइ दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चितवनमा तीन सवारीसाधन ठोक्किँदा एक युवकको मृत्यु

खैरहनी दुर्घटनामा ज्यान गुमाउने दुईजना सहोदर दिदीभाइ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चितवनमा तीन सवारीसाधन ठोक्किँदा एक युवकको मृत्यु

खैरहनी दुर्घटनामा ज्यान गुमाउने दुईजना सहोदर दिदीभाइ

वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टुरमा सन्तोषीलाई कांस्य, सोमबहादुरले बनाए राष्ट्रिय कीर्तिमान

Tropical Storm Moke Heads Towards Hawaii Following Recent Hurricane

US Postal Service Advances Mail-In Ballot Rules Despite Court Blocks

Russian Figure Skaters Achieve Sweep at International Competition Following Ban

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu