ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोम समुदायकी बालिकालाई स्कुल भर्ना गर्न प्रधानमन्त्री सिरहा


एबीसी न्यूज
५ बैशाख २०७५, बुधबार   ९ : ४२   बजे
Prime Minister KP Sharma Oli waves hand upon his arrival at Tribhuvan International Airport from six-days state visit to India on Wednesday, February 24, 2016. Photo: Naresh Krishna Shrestha/ THT

काठमाडौं,५  वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार एक बालिकालाई विद्यालय भर्ना गर्न सिरहा जानुभएको छ । सिरहाको कल्याणपुरमा रहेको रामदुलारी मावि पुगेर उहाँले एक बालिकालाई स्कुल भर्ना गर्नुहुने छ ।

प्रधानमन्त्री ओलीले ५ वर्षकी मनिषाकुमारी मल्लिक डोमलाई स्कुल भर्ना गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार देशभरमै कम साक्षरता रहेको डोम समुदायका बालबालिकालाई पढ्न पठाउने अभियान अनुसार प्रधानमन्त्री आफैं स्कुल पुगेर बालिकालाई भर्ना गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार यसअघि मुगकी एक बालिकालाई स्कुल भर्ना गरिसक्नुभएको छ । मुगुम कार्मारोंग गाउँपालिकाकी ६ वर्षीया थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले १ गते स्कुल भर्ना गरिदिनुभएको हो ।  प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्नुभएको छ ।

सरकारले कर्णालीबाट विद्यालय भर्ना अभियानको औपाचारिक सुरुवात गरिसकेको छ । तर भर्ना अभियान सुरु गरेपनि अबको १५ दिनमा ३ लाख भन्दा धेरै बालबालिकालाई विद्यालय भर्ना गराउनु चुनौतीपूर्ण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मन्त्रिपरिषद्का ११ निर्णय : विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो, जापानबाट २ अर्ब ७३ करोड अनुदान स्वीकार

बागलुङमा चितुवाको आक्रमणबाट एक जना घाइते, नियन्त्रणमा लिएर उद्धार केन्द्र पठाइँदै

सम्बन्धित

कालीमाटीमा प्याज, गोलभेँडा र भन्टाको भाउ बढ्यो, डल्ले च्याउ १ सय रुपैयाँ सस्तियो

सार्वजनिक संस्थानका कर्मचारीको तलब–भत्ता बढाउँदा अर्थ मन्त्रालयको यस्तो सर्त

पोखरा बचत सहकारीको कारोबार लयमा फर्किँदै, १५ करोडभन्दा बढी बचत फिर्ता

रामेछापमा ६१ वर्षीया महिलामाथि जबरजस्ती करणीको आरोप, २१ वर्षीय युवक पक्राउ

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, सुपरीवेक्षण विभागबाट केन्द्रीय बैंकको नेतृत्व तहमा

दिनमा कति कप चिया ठीक ? अत्यधिक सेवन गर्दा देखिन सक्छन् यी स्वास्थ्य समस्या

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu