ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको टिमुरे बीओपीमा खटिएका नौ सशस्त्र प्रहरी सम्पर्कविहीन


ABC NEWS
१० भदौ २०८३, बुधबार   ११ : ३५   बजे

काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवाको टिमुरेस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका नौ जना सशस्त्र प्रहरीसँग सम्पर्क विच्छेद भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार उनीहरूसँग हालसम्म कुनै प्रकारको सम्पर्क स्थापित हुन सकेको छैन । घटना लगत्तै उनीहरूको खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ ।

टिमुरे बीओपीमा तैनाथ अन्य २५ देखि ३० जना सशस्त्र प्रहरी भने सुरक्षित रहेको बताइएको छ ।

चीनको तिब्बत क्षेत्रबाट आएको अचानकको बाढीले रसुवामा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण जनधनको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घरटहरा, पुल र सडकमा क्षति

अचानक आएको बाढीले टिमुरे क्षेत्रमा व्यापक क्षति पुर्‍याएको स्थानीयवासीले बताएका छन् । बाढीले घरटहरा, पुल तथा सडक बगाएपछि काठमाडौँ–रसुवा आवतजावतसमेत प्रभावित भएको छ ।

टिमुरे बीओपीको अवस्थाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि आवश्यक सामग्री पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

त्रिशूली–३ ‘ए’को सुरुङका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Floods: Search Operations Continue After Deadly Disasters

Nepal Mobilizes Joint Operation Committee for Bhotekoshi Flood Relief

NC Leader Urges Government to Speed Up Disaster Response Efforts

Nepal’s Energy Minister Meets Families of Missing Workers, Vows Continued Search Efforts

Nepal’s PM Disaster Relief Fund Collects Over Rs 8 Billion for Flood Victims

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu