काठमाडौं । त्रिशुली जलविद्युत ‘ए’ को सुरक्षाका लागि राखिएको सशस्त्र प्रहरी बलका चार जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन् । सोhidaya टोलीमध्ये चारजना सम्पर्कविहीन भएको बताइएको छ।
रसुवाको टिमुरे बीओपीमा खटिएका थप चार जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ। १९ जनाको समूहमध्ये जम्मा आठ जना सुरक्षाकर्मी हालसम्म सम्पर्कमा नआएको बताइएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्