ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी प्रभावितको उद्धारका लागि १२ हेलिकोप्टर परिचालन


ABC NEWS
१० भदौ २०८३, बुधबार   १ : २५   बजे

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिन १२ वटा हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाका ४ वटा र निजी क्षेत्रका विभिन्न कम्पनीका ८ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिएका छन् ।

नेपाली सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको उद्धार गरिएको छ । रसुवाको स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई सुरक्षित स्थानमा ल्याइएको हो ।

उद्धार गरिएका १२ जनालाई नेपाली सेनाको त्रिशूली नम्बर १ सैन्य तालिम केन्द्रमा लगिएको छ । त्यहाँ उनीहरूलाई आवश्यक प्राथमिक उपचार तथा अन्य स्वास्थ्य सेवा उपलब्ध गराइने सेनाले जनाएको छ ।

बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार टोलीसहित हेलिकोप्टर परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।

निजी क्षेत्रका हेलिकोप्टरसँग समेत समन्वय गरी उद्धार कार्य भइरहेको सेनाले जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

यसैबीच, बाढीका कारण बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यसमेत जारी छ । प्रभावित क्षेत्रमा थप उद्धार तथा राहत आवश्यक रहेकाले सुरक्षा निकायले आफ्नो परिचालनलाई निरन्तरता दिएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Issues Flood Alert for Major River Systems

Nepal’s Community Radio Praised for Role in Social Harmony and Cultural Preservation

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

US Escalates Iran Sanctions, Threatening Trading Partners With Penalties

Nepal PM Directs Effective Response to Bhotekoshi Flood Disaster

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu