ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीमा सात जनाको मृत्यु


ABC NEWS
१० भदौ २०८३, बुधबार   १ : ३५   बजे

रसुवा; रसुवाको भोटेकोसीमा आएको बाढीमा बुधबारसम्म सात जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार, नुवाकोटको नदी किनारमा तीन जना र धादिङमा चार जनाको शव फेला परेको हो।

बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीले जानकारी दिँदै भोटेकोसी खोलामा आएको बाढीले क्षति पुर्‍याएको बताए। ‘अहिले हामी घाइतेको उद्धार र फेला परेका शव संकलन गरिरहेका छौँ,’ उनले नेपालखबरसँग भने, ‘हराएका मान्छेहरूको खोजतलास पनि भइरहेको छ।’

बाढी आएपछि भागेर पहाडतिर गएकाहरूलाई सुरक्षित स्थानमा ओसार्ने काम प्रहरीले जारी राखेको छ। घाइते भएका व्यक्तिहरूलाई धुन्चे अस्पतालमा ल्याउन थालिएको छ। प्रदेश प्रहरी प्रमुख रेग्मीले त्रिशुली अस्पताललाई बेस बनाएर हेलिकप्टरमार्फत उद्धार कार्य भइरहेको जानकारी दिए। त्यहाँबाट एम्बुलेन्समा काठमाडौँ लैजाने तयारी गरिएको पनि उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौंका ६ अस्पताल तयारी अवस्थामा

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवाको भोटेकोशी बाढीको सम्भावित कारण हिमपहिरो

रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौंका ६ अस्पताल तयारी अवस्थामा

Nepal Issues Flood Alert for Major River Systems

Nepal’s Community Radio Praised for Role in Social Harmony and Cultural Preservation

बाढी प्रभावित क्षेत्रमा उद्धारमा जुट्न ओलीको निर्देशन

बाढीको क्षतिबारे छलफल गर्न नेकपा कार्यसंयोजन समितिको आकस्मिक बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu