ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने- अन्तर्राष्ट्रिय जगतमा बेइज्जत भयो, शवबाट सुन निकाल्नेलाई कारबाही होस्


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

 

काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भोटेकाशी बाढीले बगाएर ल्याएको शवबाट सुन झिक्नेहरूमाथि कारबाही गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सर्वदलीय बैठकमा गृहमन्त्रीलाई शाहीले त्यता गतिविधिले अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको बताए।

उनले भने, ‘यहाँ यत्रो विपद् भइराखेको छ। केही नेपाली दाजुभाइ-दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, व्यक्तिगत फाइदाका लागि लासलाई सम्म नछोड्ने, गृहमन्त्रीलाई मैले अपिल गरेको छु भिडिओमा जोजो देखिएका छन् कारबाही गर्नुस्। हामी नेपालीको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन।’

उनले सङ्कटको बेलामा आफूहरू सरकारको साथमा रहेको बताए।

उनले भने, ‘हामीले गर्नुपर्ने काम राष्ट्रिय ऐक्यबद्धता गरेका छौँ, सरकारको साथमा छौँ। यहाँ कुनै दल छैन, कुनै पार्टी छैन, कुनै व्यक्ति छैन, कुनै समूह छैन। यहाँ नेपाल छ र हामी नेपाली छौँ।’

उनले प्रधानमन्त्री राहत कोषमा सकेको सहयोग गर्न समेत अपिल गरे।

उनले भने, ‘भौतिक रूपमा उपस्थित हुन सक्ने साथीहरू भौतिक रूपमा उपस्थित हौँ, आर्थिक सहयोग गर्नेले आर्थिक सहयोग गरौँ। सञ्चार क्षेत्रले पनि गलत सूचना प्रवाह नगरिदिनुहोला। सत्य र सही सूचनाले मान्छेको जीवन बाच्छ।’

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

नेपालमा आएको बाढीपछि भारतको विदेश मन्त्रालयमा समीक्षा बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mudslide Causes Casualties At China-Nepal Border Port

Xi Jinping’s Focus on Civilization Deepens China-Egypt Relationship

Nepal and China Mobilize Rescue Efforts After Deadly Flash Floods

Nepal Designates Collection Points for Bhotekoshi Flood Relief

Nepal Prime Minister Inspects Flood Damage in Nuwakot District

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu