ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवा बाढीपछि सुदूरपश्चिममा १०१ जना सम्पर्कविहीन


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका १०१ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका व्यक्तिका परिवार र आफन्तहरूले उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै सुदूरपश्चिम प्रदेशका सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा खोजीको लागि अनुरोध गरेका हुन्। भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएको भन्दै सुदूरपश्चिम प्रदेशमा आफन्त तथा परिवारले प्रहरीमा जानकारी टिपाउने क्रम जारी रहेको छ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तहरूले प्रहरीसँग खोजीका लागि अपिल गरिरहेका छन्।

सम्पर्कविहीनको जिल्लागत विवरण

प्रदेश प्रहरी कार्यालयका अनुसार अहिलेसम्म कैलाली जिल्लाबाट ३१ जना, कञ्चनपुरबाट २९ जना, डडेल्धुराबाट १५ जना र बाजुराबाट १४ जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ।

यस्तै बैतडीबाट ४ जना, दार्चुलाबाट ३ जना, बझाङ र डोटीबाट २र२ जना तथा अछामबाट १ जना व्यक्ति सम्पर्कविहीन रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर विष्टले नेपालखबरलाई जानकारी दिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

नेपालमा आएको बाढीपछि भारतको विदेश मन्त्रालयमा समीक्षा बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mudslide Causes Casualties At China-Nepal Border Port

Xi Jinping’s Focus on Civilization Deepens China-Egypt Relationship

Nepal and China Mobilize Rescue Efforts After Deadly Flash Floods

Nepal Designates Collection Points for Bhotekoshi Flood Relief

Nepal Prime Minister Inspects Flood Damage in Nuwakot District

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu