ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा बाढी प्रभावितलाई १ करोड सहयोग


ABC NEWS
११ भदौ २०८३, बिहिबार   ३ : १५   बजे

काठमाडौं । एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि १ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसपश्चात् उत्पन्न विपद्लाई ध्यानमा राख्दै कम्पनीले उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मार्फत प्रदान गर्ने निर्णय लिएको हो ।

एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विज्ञप्ति जारी गर्दै बाढी प्रभावित परिवार र नागरिकहरूको पीडा कम गर्न तथा सरकारको राहत एवं पुन:स्थापना कार्यमा ऐक्यबद्धता जनाउन सहयोग गरिएको बताएको छ ।

शोक व्यक्त र सम्मान

विपद्को यस समयमा एक्स्ट्रीम इनर्जी ड्रिंक्सले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनलाई समवेदना प्रकट गरेको छ । साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

कम्पनीले आफ्नो ज्यानको जोखिम मोलेर कार्यक्षेत्रमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायहरूको योगदानको उच्च सम्मान व्यक्त गरेको छ ।

सामाजिक उत्तरदायित्व

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) लाई प्राथमिकतामा राख्दै आएको एक्स्ट्रीम इनर्जी ड्रिंक्सले राष्ट्रलाई परेको हरेक संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ । कम्पनीले यसअघि पनि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको जानकारी दिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

नेपालमा आएको बाढीपछि भारतको विदेश मन्त्रालयमा समीक्षा बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Mudslide Causes Casualties At China-Nepal Border Port

Xi Jinping’s Focus on Civilization Deepens China-Egypt Relationship

Nepal and China Mobilize Rescue Efforts After Deadly Flash Floods

Nepal Designates Collection Points for Bhotekoshi Flood Relief

Nepal Prime Minister Inspects Flood Damage in Nuwakot District

प्रधानमन्त्री बालेनद्वारा नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu