ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले नेपाल पठायो ‘टनेल रेस्क्यु’ टोली, १० टन राहत सामग्री पनि


ABC NEWS
१३ भदौ २०८३, शनिबार   ४ : ४५   बजे

काठमाडौं । भारतले भोटेकोशी बाढीबाट प्रभावित रसुवाका जलविद्युत् आयोजनाका सुरुङमा फसेका कर्मचारी तथा कामदारको उद्धारका लागि विशेष उद्धार टोली र आवश्यक प्राविधिक सामग्री नेपाल पठाएको छ।

भारतीय विदेशमन्त्री एस जयशंकरले सामाजिक सञ्जालमार्फत भारतले नेपालमा सुरुङ उद्धारका लागि टोली तथा आवश्यक सामग्री पठाएको जानकारी दिएका हुन्।

भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा रहेका कर्मचारी तथा कामदारको अवस्था अझै चिन्ताजनक रहेको र उद्धारमा कठिनाइ भइरहेका बेला भारतले विशेष जनशक्ति तथा प्राविधिक सामग्री पठाएको हो।

A helping hand from India

The second consignment of 37.5 tonnes of HADR material, medicines and food packets has been handed over to Mr. Mahabir Pun, Minister for Science, Technology and Innovation to support Nepal’s flood relief and rescue efforts.

India remains committed to… pic.twitter.com/pYAp4YBjMX

— Randhir Jaiswal (@MEAIndia) August 27, 2026

भारतले उद्धार टोलीसँगै १० टन राहत सामग्री समेत नेपाल पठाएको जनाएको छ।

यसअघि पनि भारतले बाढी प्रभावितका लागि राहत सामग्री बोकेका दुईवटा विमान नेपाल पठाइसकेको थियो। पछिल्लो सहयोगले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा थप प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Walmart Settles US Government Opioid Lawsuit

Milo Yiannopoulos Detained by ICE for Overstaying Visa

China Approves New Healthcare Law, Announces Key Personnel Changes

भोटेकोसी बाढीपछि शव व्यवस्थापनमा चुनौती, ५११ शव कुन-कुन अस्पतालमा छन् ?

Israel’s West Bank Policies Draw International Concern Over Potential Annexation

US Military Actions in Middle East Linked to Long-Term Ecological Damage

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu